गीत





मलाई   थाहा  छैन , म  किन   उँडिरहेछु् 
रात् झै निदाईरहेछु , दिन्  झैँ  जलीरहेछु् 
जुन् दिन् देखेँ मैले , मलाई  एती नै थाहा 
तिमी महकिरहिछौ , म  नि   महकिरहेछु् ।

बर्षाको  छेको   छैन ,  बादल     गर्जिरहेछन् 
उँडेर्  केश तिम्रो , आँखामा     अल्झिरहेछन्
मधुमस्त एक भौँरा , के  खोज्दै्छ    कली्साँ 
तिमीले सम्झि रहिछ्यौ , दिलले सम्झिरहेछन् ।

अझै एक मिठो सप्ना, आँखामा नाचिरहेछन् 
परेलीको द्वार बन्द , तर आँशु निक्लिरहेछन् 
निद्रा कसरी आवोस , सुतेर ओल्टो कोल्टो
उहाँ तिमीले गरी रहिछ्यौ , यहाँ मैले गरी रहेछु 

राजन गिरी 'राज' 
रुपा गाउँपालिका ३ 
कास्की 

Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"