Posts

Showing posts from 2015

त्यो दिन

Image
ं       नयाँ बर्ष का सुरुवाती दिन हरु येसरी बित्लान भन्ने पत्तै थियेन।तर जो घटना घट्यो तेस्ले भारत मा मात्र नभयेर नेपाल आमा को आँखा पनि ओभानो रहेन।आफ्नै आँखा अगाडी का तस्बिर हरु लाई भुले झै गरेर मन मा पीडा बोकेर हिँड्न पनि सकिन मँ।आफ्नो बोझ हल्का गर्ने सानो प्रयास मात्र मेरो ।         देख्न मा बरफ ले ढाकियेका पहाड हरु जति सुन्दर देखिन्छन उतिनै खतरनाक र ज्यानलेवा हुन्छन ।यी सब थाहा हुँदा हुँदै पनि कहिले काहीँ हामिलाइ बाध्येताले त्यो  बाटो अपनाउनु पर्दछ ठिक तेसै बेला घटना घटन पुग्छ।अब येस्लाइ लापर्बाही भन्ने या बाध्येता !           त्येती बेला मं हाइ अल्टिटिउड वार फेर स्कुल गुलमार्ग मा सिक्षक को तौर मा थियेँ ।स्टाफ मा हामी 80 जना जति थिएउँ । 10 feb 2009 को मिर्मिरे उज्यालो हुन थाल्यो।बाहिर झ्याल बाट हेर्दा बरफ बन्द हुने नामै थियेन,बरफ 2 दिन अगाडी बाट लगातार भारी मात्रा मा परि रहेको थियो।बेसिक कोर्स चलिरहेको थियो ।तेहि दिन बाट कोर्स को  आउट्डोर ट्रेनिङ सुरु थियो ।बरफ दुई फिट भन्दा धेरै खसी सकेको थियो , यो अवस्था मा बाहिर  स्लोप मा कुनै पनि हर्कत गर्न  निकै खतरा थियो ।हामी स्टाफ सब अन्यो

ब्लाँग

दुनियाँ चित परिचित छ।परिचय तन मन हो या आफ्ना पराया,कोहि पनि होस जरुरत मन्द परिचये को देन नै जानकारी हो।जानकारी मा जो सच्चाइ को ज्ञात  हुन्छ त्यो नै मुल जरो हो।ब्लाँग ज्ञान को झरोखा हो।सिर्फ औँला को एक दबाब बाट नै फुल्दछ।दुनियाँ को करिस्मा ,नजर को जादु कायेम गर्दछ ज्ञान को अस्मिता !