Posts

Showing posts from May, 2016

श्रीमान श्रीमती को सम्बन्ध

                परिवार  मा श्रीमान- श्रीमती को बिच सम्बन्ध को महत्वपुर्ण स्थान हुन्छ |घर गृहस्थी  सब येही संबन्ध को बीच मा अडिएको हुन्छ              यी दुइ का  एक आपस का सम्बन्ध माथि घर को पुरा बाताबरण एबं ब्याबस्था टिकी रहेको हुन्छ |जस कारण श्रीमान -श्रीमती मा आपसी ताल मेल अनि सहजता हुनु नितान्त अनिवार्य हुन्छ | एदी पति- पत्नी मै आपसमा सम्बन्ध लाइ सहि ढंग बाट निभाउन सक्षेम हुदैनन् भने त्यसको असर उनको गृहस्थी अनि बच्चा हरु को लालन पालन माथि पर्दछ |घर को बातावरण बाट बच्चा हरुको स्वस्थ एवं मानसिक बिकास माथि असर पर्दछ |एदी आमा बाबा सदैब आपसमा लडाई- झगडा गरि रहन्छन भने बच्चा हरु डराईरहेका हुन्छन | उनि हरु आफ्नो मन लाइ केन्द्रित गर्न सक्दैनन् |अनि बिस्तारै बिस्तारै घर परिवार बाट बिमुख हुन जान्छन तथा जो सुख सान्ति उनि हरु लाइ घर मा मिल्नु पर्दथ्यो त्यो अन्येत्र खोज्न थाल्दछन |          प्रत्येक्ष छ कि घर मा अन्य सदस्य नभए पछी  उनि हरु को यो खोजि घर को बाहिर हुन्छ अनि बिस्तारै बिस्तारै उनीहरु बाहिरि वेक्ती हरुको सम्पर्क मा आएर आमा बाबा लाइ तिरस्कृत गरि दिन्छन |येस्तै तरह ले श्रीमान- श्रीमत