Posts

Showing posts from July, 2020

मृत्यु नै जीवनको सबैभन्दा ठूलो उत्प्रेरणा हो " / राजन गिरी "राज"

Image
"जबसम्म हामीलाई केही प्राप्त भैरहेको हुँदैन तबसम्म त्यस चिजको महत्वो ज्यादा हुन्छ | जब हामीलाई प्राप्त हुन्छ त्यसको आदत बनेर हाम्रो दैनिकी बन्न जान्छ जसको कारण मानिस  बिस्तारै बिस्तारै त्यो  चिज संग  बोरिंग हुन थाल्दछ ,यो मान्छेको स्वोभाब हो | यो अवस्थामा  हामीलाई केही  अरुनै चिज पाए हुन्थ्यो भन्ने लाग्छ | यस्तो स्थितिमा हामीहरु कसरी  सन्तुष्ठ रहन सकिन्छ र "! हामी धेरैचिज गर्न चाहन्छौं तर मैले जे जे गर्नु थियो त्यो गरें भन्ने मान्छेहरु बिरलै भेटिन्छन | किनकि मान्छेका चाहना जस्तै लक्ष्य पनि समय संग संगै चेन्ज भैरहेका हुन्छन | जहाँ एउटा लक्ष्य हाँसिल  गरेपछि  अर्को लक्ष्य हाँसिल गर्ने कार्यमा जुट्न थालिन्छ फलस्वोरूप पहिलो  लक्ष्यको महत्वो खतम भएर जान्छ | यो निरन्तर चलिरहने प्रक्रिया हो त्यसैले हामी आफ्नो life संग कहिलै सन्तोष हुँदैनौं | यो नै सत्य हो |  जबसम्म हामीलाई केही प्राप्त भैरहेको हुँदैन तबसम्म त्यस चिजको महत्वो ज्यादा हुन्छ | जब हामीलाई प्राप्त हुन्छ त्यसको आदत बनेर हाम्रो दैनिकी बन्न जान्छ जसको कारण मानिस  बिस्तारै बिस्तारै त्यो  चिज संग  बोरिंग हुन थाल्दछ ,यो मान्छेक

मानेर होईन ठानेर हिंड्नुस / राजन गिरी "राज"

Image
"जीवनमा अनेक मुस्किलहरु आउँछन् कठिन समयमा पनि तपाईले आफूलाई टुट्न नदिएर हाँसी हाँसी त्यो समय संग लड्न सक्नु भयो भने दुनियाँको कुनै पनि तागत तपाईलाई परास्त गर्न सक्दैन, तपाईलाई तोड्न सक्दैन | यहाँ जज हरु निकै भेटिन्छन यसो गर्नु उसो गर्नु भन्ने हरु,  तपाइँ कुरा सबैको सुन्नुस तर आफ्नो मनले जे  भन्छ त्येही गर्नुस | तपाई  एउटा यात्री हो , आफू उभिएको ठाउँ बाट जहाँ सम्म आफ्नै आँखाले देख्न सक्नुहुन्छ त्यहाँ सम्म पुग्नुस , त्यहाँ पुगेपछि अगाडीको बाटो स्वोत:देख्नुहुनेछ " अधिकतर हामी पसिनाले घाँटी निथ्रुक्क भिजेपछि हरेस खाएर हतियार बिसाइदिन्छौं | मनमा अनेकन विचारहरु आउन थाल्दछन अब यो चालले केही हुन सक्दैन भन्ने ठान्छौं तर त्यो आफ्नो परिक्षा लिने समय होईन | तपाई जे गर्दै हुनुहुन्छ धैर्यताका साथ् चुपचाप गर्दै जानुस म ग्यारेन्टी दिन्छु एकदिन तपाईको कामयावीले मच्चाएको स्वोर सुनेर पुरा गाउँ , समाज तथा शहर का शहर भेला  हुनेछ | यो कार्य सिर्फ तपाइँ एक्लैले ठूलो हौसला र हिम्मत लिएर कसैको पर्वाह नगरी आफ्नो लक्ष्य हाँसिल गर्नका निम्ति लागि पर्न सक्नु भयो भने एकदिन तपाइको पछाडी मान्छेहरुका पूरा  ल