Posts

Showing posts from March, 2018

कविता ( माझि औंलो )

Image

गजल

Image
गजल  हजार चोटी हारेर मैले तिमीलाई जितेको मान्छे साह्रा संसार पाएको भन्दै छाती पिटेको मान्छे | खोला नाला कुना कन्धरा यी लेक बेसी हरु सँगै मितेरी राखेर दुखम सुखम गर्न सिकेको मान्छे | थोरै उदाए फेरी अस्ताए जिन्दगीका घाम जुन जुनकिरी को उज्यालोमा म् मुटु मिचेको मान्छे | झरी बादल र चट्याङ हरु संग होलि खेलेर बढें कस्ता आंधीबेरी आउँदा जीवन टिकेको मान्छे | धोका कपट जाल झेलले सिंगारिएकी कलि भेटिएन कुनै टेबुल हरुमा नबिकेको मान्छे | "राज" काबुल १३ जनवरी २०१७