Posts

Showing posts from April, 2017

पारिवारिक शिक्षा को महत्वो

Image
      हाम्रो समाज आधुनिक काल मा प्रवेष गरिसकेको छ |परन्तु यो आधुनिकता को तिखो प्रहार हाम्रो पारिवारिक जिबन तथा त्येसको मान्येता हरु मा परेको छ |पारिवारिक जिबन लाइ सहजै सहिष्णुता को खण्डन गर्नाले बर्तमान आधुनिकता लाइ  हेर्दा नकारात्मक प्रभाब दर्साएको भान हुन्छ |     कारण ,आजकल बाबा आमा आफ्नो बच्चा हरु लाइ हर सुबिधा उपलब्ध गराउदछन |हर प्रकार को शिक्षा दिने प्रयास गर्दछन ,उनि हरु लाइ राम्रो तथा हर सुबिधा सम्पन्न स्कुल मा राम्रो सैक्षिक् सामग्री उपलब्ध गराएर त्येसको प्रयोग तथा उपयोग को बारेमा एबं कम्प्युटर  सिक्षा देखि लिएर अन्तरिक्ष बिज्ञान तक को जानकारी दिने गरिन्छ तर ,गृहस्थी जीवन को बारेमा कुनै प्रकार को जानकारी दिदैनौं |जीवन को त्यो अंश जसमा उनीहरुलाई आधा भन्दा अधिक निर्वाह गर्नु पर्ने हुन्छ |त्येसको बिषय मा न कुनै  शिक्षा दिन्छौ न कोइ निर्देश |     हामि धेरै को सोचाइ के हुन्छ भने मानसिक बिकास को क्रम मा बच्चा हरु मा पारिवारिक बोझ लदाउनु राम्रो होइन त्यो सिर्फ समय को नष्ट मात्र हो एसले उनि हरुको पढाइ मा बाधा उत्पन्न हुन्छ भन्ने सोच ले  यो गृहस्थी माअति महत्वोपूर्ण बिषय लाइ नजरअन्दा