Posts

Showing posts from March, 2016

घाती मायाँ

जस् लाइ पुजेँ देउता सम्झी,उसैले नै स्राप दियो जीवन भर को पीडा लेखी,आफ्नो सहिछाप दियो उस्को दुनो सिधा गर्न,मेरो जीवन बरबाद गर्यो मुटु भित्र थाहै नपाइ,कुनदिन देखि सुरुवात गर्यो। येस्तो मन्को देउता रैछ उस्को अर्कै एउटा रैछ जस्लाइ आफ्नो मुटु सम्झें उ त तीखो चोइटा रैछ। मिलन पछि बिदाइ हुंदा,ख्याल राखे है सानू भन्थ्यो अन्ध्यारो छ बिचार गरि,सुस्त सुस्त जानू भन्थ्यो दिनमा जति काम परेनी,घरमा छिटै जानू भन्थ्यो सरिरको ख्याल राखे है,समयेमा खानु भन्थ्यो। येस्तो मन को देउता रैछ उस्को अर्कै एउटा रैछ जस लाई आफ्नो मुटु सम्झें उ र तीखो चोइटा रैछ।                        raj.20/11/72.Afgn