Posts

Showing posts from July, 2016

सफलता के कदम

Image
व्याख्यान का उद्देश्य:- 1.    जीवन का लक्ष्य स्पष्ट हो। 2.     दृढ़ संकल्पशक्ति पैदा हो तथा सकारात्मक लक्ष्य के लिए संकल्पित हो। 3.    सकारात्मक चिन्तन जागृत हो। 4.    अपनी आत्मशक्ति की ताकत पहचाने। 5.    मनुष्य अपने भाग्य का निर्माता स्वयं है, परन्तु कैसे? इसके सूत्र को जाने। व्याख्यान का क्रम:-     ‘‘असफलता यह सिद्ध करती है कि सफलता का प्रयास पूरे मन से नहीं किया गया।’’ संसार में प्रत्येक व्यक्ति अपने जीवन में हर क्षेत्र में सफल होना चाहता है चाहे नौकरी हो या व्यापार, विद्यार्जन हो, प्रतियोगी परीक्षा हो, चाहे कोई कलाकार, संगीतकार, वैज्ञानिक, व्यवसायी हो या कृषक। लडक़ा हो या लडक़ी, विवाहित हो या अविवाहित, सभी सफलता चाहते हैं। लेकिन सफलता शेखचिल्लियों या ख्याली पुलाव पकाने वाले या कोरी कल्पनाओं में सोए रहकर सपने देखने वालों को नहीं मिलती। सफलता ब्याज चाहती है, सफलता को मूल्य देकर (पैसा नहीं) पाना होता है। यह सत्य है कि मनुष्य अपने भाग्य का निर्माता आप है। लेकिन अपनी सफलता की कहानी लिखी जा सके इससे पहले कुछ सूत्रों को अपनाना होगा। दुनिया के सफलतम व्यक्तियों जिन्होंने अपने जीवन म

Video किन चाहदैनन् बुहारी घर सम्हालेर बस्न

Image

किन चाहंदैनन बुहारी हरु आफ्नो घर सम्हालेर बस्न

Image
     आज को परिवेस मा बिज्ञान  ले ठुलो  फड्को मारी सकेको छ | हाम्रा वर-पर हामीले हेर्दा हेर्दै कति परीवर्तन  भैसकेको छ | हाम्रो गाउँ  समाज ,रहन सहन ,सर सफाई ,खेति पाती गर्ने तरिका ,बस्तु भाउ पाल्ने तरिका ,सबै चिज मा बिकास भएको छ ,जाँगरिला बेक्ती हरुमा खुसियाली छाएको छ |तर यो समाज मा एकथरी येस्ता बेक्ती हरु पनि छन् कि जति मान्छे हरुको जिबनस्थर  मा सुधार हुदै गैरहेको छ उति नै एक्लो पन महसुस गर्दै बुढेस काल को लौरो भाँच्चिएको अनुभब का  साथ्  घरमा नजरबन्दी जस्तो जीवन या आश्रम को सिंढी  मा बसी आफ्नो आउने काल को बाटो हेरिरहेका छन् |सिक्ष्या  को ठुलो असर  सिधै बयोवृद्ध हरु मा परोको छ भन्दा फरक नपर्ला ,आउनुस किन ? र कसरि ? यसलाई मेरो आँखाले के देख्यो त त्यो जान्ने कोसिस गरौँ |       हाम्रो समाज मा दैनिक घटने गरेका घटना हरु ,एबम आफ्नो अनुभब लाइ समेटेर आमुमन धेरैको  जिन्दगि संग मेल खाने खालको केहि समस्या हरु छन् जो म साधारण भाषा मा राख्न चाहि रहेको छु |        हाम्रो देश क्रिसी प्रधान देश हो ,तर कतिपय खेति योग्य् भुमि हरु घर घडेरी को रुप मा प्रयोग भै सकेका छन् त कैयेउ भुमि हरु धेरै बर्स देखि ब

My Slideshow

Image

घरमा सान्ति राख्न को निम्ति

Image
घरमा सान्ति बनाउन को निम्ति छोरी  बुहारी  को नाम सान्ति  राखेर मात्र हुँदैन |सान्ति को निम्ति धर्म को बारेमा पनि अलिअलि जानकारी हुनु जरुरि छ |घर का  सबै सदस्य हरुमा यो भाबना हुनु पर्दछ कि हामि सबै एकै घर का परिवार हौ ,एक आपसमा बैरी होइनौं ,हामि झगडा गर्न हुदैन ,हामि मा कोइ मतभेद गर्न जरुरत छैन | हामि आपसमा मिलेर जो छ बाँडी चुंडी सान्ति पुर्बक  खाइ पी  गरेर बस्नु पर्दछ  भन्ने सोच हर परिवार को सदस्य मा हुनु पर्दछ |       आफ्नो परिवार को सानो तिनो झगडा घरमै मिल्ने गर्दछन एदी सान्ति संग कुरा कानी बाटै  समस्या को हाल निकाल्ने हो भने ,जस कारण घर मा लडाई झगडा ,अड्डा अदालत जस्ता कुरामा अर्काको लहै लहै मा लागेर चक्कर काट्न र कटाउनु हुँदैन एसले झन् परिवार मा फाटो  पार्ने  काम  मात्र गर्दछ |त्यहि घर मा बस्नु छ ,त्यो तपाइकै आफ्नो परिवार हो तेसैले अर्काको कुरा कहिलै नसुन्नु |कसै लाइ दु:ख दिएर स्वोयेम कहिलै खुसि रहन सक्दैन ,सुख भोग गर्न सक्दैन |         परिवार मा एदी मदभेद छ भने  चिन्ता,सन्ताप ले कहिलै छोडदैन,फेरी पनि मन ले यो भन्दछ कि मैले  धेरै धर्म गरेको छु भन्ने ,यो कस्तो धर्म हो ?एदी धर्म गर

नेपाल र नेपाली को बाध्येता

Image
      नेपाल र नेपाली को जिन्दगी यो दुवै फरक  फरक चिज हुन् ,नेपाल एक निर्जीव अकण्टक तथा मौन छ ,एस्लाई नेपाल भनेर चिनाउने त हामि येहा का बसिन्धा ले हो ,नेपाल आफै मा राम्रो र नराम्रो होइन हामीले जसरि पेस गरिन्छ उस्तै परिणाम आउनेहो |आज हामि हाम्रो देश हाम्रो  मातृभूमि लाइ दुनिया को सामु कसरि चिनाउन गैरहेका छौं त , आउनुस एकछिन एस्लाई मेरो आँखा ले हेरौ |       चार जात छत्तिस बर्ण को हाम्रो देश मा आज भन्दा तिन  दसक अगाडी एती सारै बिकृति फैले  जस्तो लागेको थिएन  सान्ति छेत्र भनेर दुनिया सामु  परिचित थियो ,न्याय कानुन  जस्तो सुकै भए पनि आज भन्दा त धेरै राम्रो थियो ,आज झैँ  न्याय चिया र विस्की को टेबुल मा बिकेको थाहा थिएन | जे जसो भएपनि न्याय सहि पाउने गर्दथे पिडित हरुले |आज को स्थिति मा भन्नु पर्दा न्याय त माकुरा को जालो साबित भएको छ न्याय जसमा ठुला तथा ताकतवान किरा फट्यांग्रा हरु जाली तोडेर बाहिर निक्लन्छन् ,साना मसिना झिंगा हरु तेस्मै अल्झिएर माकुरा को  सिकार हुन्छन |तेसैले मैले कोइ गल्ति गरेको छैन म निर्दोष साबित हुन्छु भनेर दुक्क संग बस्न मिल्ने स्थिति भने आज  छदै  छैन  |        अर्को पा

मेरो भगवान

Image
मेरो दिल को सबै हाल, जानेका छौ मेरो भगवान फेरी किन राख्दैछौ मलाइ, ब्याकुल मेरो भगवान किन पिडा रहिरहन्छ हरपल, दिलमा मेरो भगवान अब बन्नेछु अवस्ये एकदिन ,पागल मेरो भगवान बर्सौं देखि सुन्य प्यासी छन्, मेरो मन को आँगन बर्षाउ आफ्नो कृपा को बादल, कुनै दिन मेरो भगवान म आभारी छु तिमीले मलाइ, शिक्ष्या को उज्यालो दियेउ फेरी किन हुन्छ मेरो दिलमा ,हलचल मेरो भगवान के थाकिसकेको या टुट्न, लागेको छु म साएद येत्र तत्र छरिन चाहन्न म ,सम्हालिदेउ मेरो भगवान || २८/०३/२०७३( काबुल )१४:०६                                                                          राजन गिरी 

रुख

Image
भन्ने गर्दछन मानिस ,कालो अँधेरो रातमा रुख बिचित्र लाग्दछन तर हर समय यी मलाइ आफ्नो ,अति अभिन्न लाग्दछन यी मेरो जिन्दगीको अँध्यारो लाइ , आफु भित्र समेटि दिन्छन आफ्नो हिस्सा को घाम छायाँ दिएर, फल फुल भेंट दिन्छन जिन्दगि को तपिलो जमिनमा जब ,झर्दछान  मेरा अश्रु बुँद हरु ठण्डा हावाको झोंका बाट यी मेरा, अश्रु धारा सुकाईदिन्छन || २८/०४/२०७३ (काबुल)१३:३४                                                                                          राजन गिरी 

मेरो मन को कुरा

Image
ले तिम्रो अनर्गल चेस्टा हरु को बिरोध गर्यो जसमा  तिमि ले नाता तोडी दियेउ तर तिमि एती ख्याल  राख जिबन भर निर्मल स्नेह  को लागि तिम्रो मन तडपिनेछ तिमि छटपटिनेछेउ जब तिमि लाइ म बेसाख्ता याद आउनेछु |                                                                                 धन्यवाद २८/०३/२०७३ ( काबुल )                                                                                                      राजन गिरी 

मेरो मन को भाबना

Image
हजारौं गडेउलाको झैँ नैराश्य को माटोमा लुप्त छन् मेरा इक्ष्या हरु बलौटे मन को अन्त्य हिन मरुस्थल मा जमेका छन् मेरा भाबना हरु पहेंलो झार को बिसाल बाँझो  मैदान मा गडेका छन् मेरा कामना हरु बिचार हरु का सागर को अथाह गहिराइ मा डुबेकाछन मेरा समवेदना हरु नदि हरु का निरन्तर जल प्रबाह मा गन्तब्येहिन बगिरहेछन् मेरा आकांछ्या हरु निलो गगन को पारि अंतरिक्छ्ये मा  चिर्बिर्दैयाउदैछन मेरा कल्पना हरु मेरो आकुल ब्याकुल बेवस मन लाई कोप्दैछन मेरा बेदना हरु अनि फेरी समय को आँधीमा धुल धुलाम्ये हुन्छन मेरा मनोभावना हरु |                                                                                                                                                                                                                                   समाप्त                                                                           ११/०७/२०७३ ( काबुल )                                                                                                 राजन गिरी