Posts

Showing posts from January, 2016

छोरी

          आज को युग  मा पनि हाम्रो समाज बंस बचाउन को निमित्त पनि एउटा  छोरा त अवस्ये हुनु पर्छ भन्ने धारणा  मा कति महिला हरु लाइ मानसिक तथा सारीरिक शोषण गरि रहेको पाहिन्छ |कैयौ धन खर्च गर्दछन धामी झ्याक्री तथा औषधि मुलो मा |तर हात लाग्यो सुन्ने ,आफु संग को कमजोरी पुरै महिला माथि थुपारेर घर परिवार पुरै एक तर्फ उभिएका हुन्छन यो बेला |येहा सम्म कि गर्भ मा एदी छोरी रहेको थाहा  लागेसी उनि हरु को ति महिला प्रति हेर्ने नजरिया नै भिन्नै हुन थाल्छ |         हाम्रो समाज मा छोरी भन्ने बित्तिकै महंगा गहना ,बिहे को ठुलो खर्च ,अर्का को घर मा जाने जात भनेर बुझेको पाहिन्छ येही धारणा ले गर्दा उनि हरु आफु लाइ छोरी जन्मनु  मा निकै पिडित सम्झिन्छन ,तर तिनी छोरी बाट बुढेउलि  मा पाउने सहयोग लाइ बिर्सन्छन |बिहे जस्तो मा अलि कति खर्च गर्न दात बाट पसिना निकाल्छन ,छोरी लाइ पुर्ब जन्मकी साउ सम्झिने  परम्परा बाट माथि उठेका छैनन् अझै |जो बुझ्न जरुरी छ।          जति जति मानिस सिक्छित हुँदै गये फलस्वोरुप  नयाँ नयाँ आविस्कार हरु हुँदै गये, उस जमाना मा हुन नसकेको कुरा हरु हिजो आज हुँदै गये, पेट भित्रै श्वास लिंदै