Posts

Showing posts from August, 2016

बागवान

Image
      उपस्थित देबी एबं सज्जन बृन्द हरु ,तपाइँ हरु ले जे जति मेरो बारेमा सुन्नु भयो तेसको कत्ति पनि बिस्वास नगर्नु होला ,उनि  मेरो  प्रशंसा   यसैले गर्दैछन कि उनि मलाई धेरै प्रेम गर्दछन |उनिले प्रेम गर्नु को कारण यो होइन कि म एक अति असल मान्छे हुँ,वा म मा कुनै गुण छ ,उनि प्रेम एस कारण ले गर्दछन कि उनि स्वोयम एक असल बेक्ती हुन |       म कुनै लेखक होइन ,लेखक त ति हुन जो सोचको सागर मा डुबेर प्रजल्लित मोति निकाल्दछन | मैले त बस त्येही लेखेको छु जिन्दगि ले जो मलाइ देखाएको छ ,....यो मेरो बारेमा या कुनै बेक्ती को बारेमा होइन ,यो किताब त बितेर गएको हिजो र आउदै गरेको भोलि को बीच मा फैलिएको सन्नाटा हो !यो किताब एक पिडी र दुस्रा पिडी को बीच जोड्ने नदी माथि को टुटेको  पुल को बारेमा हो ! यो किताब झुकिरहेको त्यो काँध को बारेमा हो जसमाथि बसेर कुनै दिन कुनै बच्चा हरु ले जिन्दगी को मेला हेरेका थिए | यो किताब हो त्यो कम्पित खालि हातको  बारेमा हो जो आफ्नो बच्चाको कोमल हात समातेर उनि हरु लाइ चल्न सिकाएको थियो ! यो किताब त्यो पिडा ले कम्पन हुँदै चिसिएको ओठ को बारेमा हो जुन बाट कुनै दिन चुनु नानु चुनु को म

हात्ती आयो हात्ती आयो फुस्सा

Image
दु;ख घटेर कहिलै जिरो हुँदैन, खुर्सानी भन्दैमा सबै पिरो हुँदैन औकात र हैसियेत सबैको हुन्छ, नाच्न जाँदैमा कोहि हिरो हुँदैन ||       जिबन ठिक संग चल्दै थियो ,रातको चकमन्नता लाइ उधार्दै काबुल को उत्तर पस्चिम को स्पोट हाइट मा सुरज को किरण ले आफ्नो आंचल बिच्छ्यायो |वोर-पर का चरा च्याखुरा हरु एक हुल मा आफ्नो आहार को निम्ति सहर भरि छरिन थालेका थिए |कहिलै नदेखिने काग चरी आज बिहानै पानि पिउन आएकी थिइन कम्पनि को छत माथि  |        एक आवाज आउछ "ड्याम्म " कम्पनि को पस्चिम दिशा बाट आएको आवाज लाइ बुझ्दै जाँदा आतंककारी हमला रहेछ सो हमला मा १२ नेपालि को ज्यान गएको थाहा भयो |घटना नजिकै घटेको भए पनि हामि तेहा सरिक हुन् नसक्नु हाम्रो बाध्द्येता थियो |घटना घट्यो म येहा घटना किन घट्यो तेसको  शार  तिर जान चाहिन किनकि म येहा तेस घटना ले  निम्त्याएको अर्को दर्दानाक पिडा लाइ केलाउने प्रयास गर्दैछु  |         सो पश्चात नेपाल सरकार माथि सम्पूर्ण सरकारी,गैर सरकारी तथा अन्तरास्ष्टिय संग, सस्था  , मानवाधिकार बादी हरु को नजर थियो ,तेती बेला नेपाल सरकार को काम को  देस भर जय जय कार  गरिएको थियो | तत्काल

एक रुप भ्रस्टाचार को

Image
भ्रस्टाचार सब्द आजको जीवन मा एक चरम रोग बनेको छ !कुनै न कुनै रुपमा हर वेक्ती ,एस केन्सर बाट पिडित छ ! कुनै पनि सरखारी कार्यालय मा ,कुनै कार्य को निम्ति  जानेहो भने एसको प्रभाब हामि माथि सिधै परेको पाउछौँ |निश्चित  समय मा काम नगर्नु ,समाधान  लाइ पर सारेर उल्झाई राख्नु ,अधिकारि  द्वारा  सेवा भोगी  का कुनै पनि कुरा नसुन्नु ,एउटा  काम गर्न  को निम्ति  बार- बार चक्कर  मा चक्कर  लगाउन पार्नु ,येस्तै-येस्तै |सरखारी अस्पताल  मा समय मा डाक्टर नहुनु , दवाई उपलब्ध  हुदा  पनि सेवा नपाउनु ,गा बि स तिर का कर्मचारी भवन  छोडेर घर खेत  को काम मा बेस्त हुनु ,हर ठाउ हर बिभाग  ,हर मोड  हरु मा हामि आफु लाइ भ्रस्टाचार ले घेरेको  पाउछौँ |  एस बाट को ग्रस्त छ ? आखिर  एस्तो किन ? दिने चाहिँ भ्रस्ट छ या लिने चाहिं ? के एस बाट बच्न सकिन्छ ? येस्तै येस्तै | सारंस मा भन्ने  हो भने त्यो देश को संबैधानिक क्रियाकलाप लाइ ताक  मा राखेर गरिने उल्टा पुल्टा  कार्येबाही नै भ्रस्टाचार को सिमा  मा आउछ |आफ्नो  मनमानी  गर्नु ,अगाडी  को वेक्ती लाइ ध्वास  देखाउनु ,कसैको डर  नहुनु, संस्कार को अभाब ,मान मर्यादा को उल्लङ्घन

चाँदनी शाह र दरबार

Image
धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको आगो भई एकचोटि बली हेर अरूले तापेको । कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ । रानी ऐर्श्र्यबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सृजना हुने गथ्र्यो । त्यसैले पनि ‘चाँदनी शाहका रचना’ (गीतिकवितासङ्ग्रह : २०४३) नेपाली जनजीवनमा चर्चित भयो । कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टड्कारो प्रतिविम्ब पाइन्छ । शाहका प्रायः सम्पूर्ण गीतिकविताहरू तारादेवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायणगोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत पनि परिसकेका छन् । उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित न

HELP EVERYONE: GOOD OR BAD PEOPLE

Image
Questioner: Nowadays, people bite the hand that feeds them. If you try to help someone, they steal from you. Dadashri: Let your pocket be picked. When that happens, it is your past account that is being settled. But if you comfort someone now, you will definitely be rewarded and I will give you a one hundred percent written guarantee for this. I must have given to others previously and that is why I have so much happiness right now. My business is only to give happiness to others. We do not want shops of unhappiness. Those who want to, can come and collect their happiness and those that come to make us unhappy, we should willingly accept it because we must have some pending accounts which we can now settle. Accept whatever they give you. You get what is due to you; otherwise nobody would bother you. So give happiness to everyone. If you hurt someone and make him unhappy, he may bind revenge against you. They will wait for the opportunity to get back at you. Don't you hear about s

WHY TO TAKE CARE OF PARENTS ?

Image
Questioner: But what about those who neglect their parents at present; what life form will they inherit? Dadashri: A person who neglects his parents will not be happy in this life. What is the direct proof behind taking care of one's parents? If a person takes care of his parents, he will not suffer throughout his life, nor will he experience any difficulties. This science is wonderful, and that is why the scriptures tell us to take care of our parents. In doing so, you will not encounter any difficulties related to money in your life. Whether this is a principle or not is another matter, but you should definitely take care of your parents. If you do not, then who will take care of you? How will your children learn and know that you are worthy of taking care for? Children observe everything. If they see their father neglecting his own father, they will grow up with the same values. Questioner: What is a son's responsibility towards his father? Dadashri: The children's res

Competitive Students Corner

Image
पृथ्वी (THE EARTH) - सामान्य ज्ञान 1. पृथ्वी अपने अक्ष पर कितना झुकी है ? 2.सौर मंडल का एक मात्र ग्रह जिस पर जीवन है ? ►पृथ्वी 3.सौर मंडल के बड़े ग्रहों में पृथ्वी का स्थान कौन-सा है ? ►पांचवां 4.पृथ्वी का विषुवतीय व्यास कितना है ? ►12756 किलोमीटर । इसी तरह इसका ध्रुवीय व्यास 12714 किलोमीटर है । 5.पृथ्वी अपने अक्ष पर किस दिशा में धूमती है ? ►पश्चिम से पूरब 6. पृथ्वी अपनी धुरी का चक्कर किस रफ्तार से और कितने समय में पूरा करती है ? ►1610 किलोमीटर प्रति घंटे की चाल से 23 घंटे 56 मिनट 4 सेकेंड में । 7. पृथ्वी की किस गति से दिन और रात होता है ? ►घुर्णन 8. पृथ्वी की किस गति से साल बनते हैं ? ►परिक्रमण 9. सूर्य की परिक्रमा करने में पृथ्वी को कितना समय लगता है ? ►365 दिन 5 घंटे 48 मिनट 46 सेकेंड यानी 365 दिन 6 घंटे । 10. पृथ्वी को सूर्य की एक परिक्रमा करने में लगे वक्त को क्या कहते हैं ? ►सौर वर्ष 11. प्रत्येक सौर वर्ष या कैलेंडर वर्ष में कितना समय बढ़ जाता है ? ►6 घंटे 12. आकार और बनावट की दृष्टि से पृथ्वी किस ग्रह के समान है ? ►शुक्र 13. पृथ्वी को नीला ग्रह किस कारण से

नेपालमा उर्जाको उपयोग र भबिस्य

Image
देबेन्द्र बहादुर राउत,        आजको युगमा कुनैपनि देशको बिकाशको सुचकको रुपमा उर्जा तथा सूचना एवं संचार लाई मानिन्छ I जुन देशको प्रतिव्यक्ति उर्जा उपयोग बढी छ ति देशहरु बिकसित देशको रुपमा चिनिदै आएको छन् भने अर्का तिर सूचना एबं ससंचार क्षेत्रको बिकाशको निम्ति उर्जाको प्रयाप्त उपयोग बिना सम्भव छैन, तसर्थ उर्जाको श्रोत तथा यसको उपयोग नै आजको बिश्वमा सम्पन्नता वा विपन्नता को प्रतिक मानिन थालिएको हो I बिकसित देशहरु अत्यधिक उर्जा खपत गरि अझ बिकाशको उचाईतिर लम्किरहेको पाइन्छ भने नेपाल जस्तो विकासोन्मुख देशहरुमा चरम उर्जा संकट हुन गई बिकाशको बाटोमा पछाडी धकेलिनु परेको छ I नेपालमा उर्जाको बिकाश क्रम हेर्ने हो भने देश अजै पनि परम्परागत उर्जाको श्रोतमा (बिशेस गरि दाउरा) भर परनु परेको छ, जुन करिब ६ वर्ष अगाडी को ८७ % हिस्सा ओगटेकोमा हाल झिनो रुपमा रुपान्तरभै करिब ८०% मा पुगेको छ I जलश्रोत को अपार भण्डार रहेको हाम्रो देशमा जम्मा २.२५ % उर्जा यस बाट पूर्ति भैराखेको छ भने नविकरनिय उर्जा ले ६ वर्ष को अबधिमा करिब ३५० % भन्दा बढीले वृद्धि हुन गई ३.२५ % को हिस्सा ओगट्न गई उर्जा रुपान्तर मा सकारात्मक संदे

ISIS Has A New Focus: Killing Christians And Bombing Churches Wherever They Can Find Them

Image
If you are a Christian, ISIS wants to kill you. Our politicians keep telling us that our battle with ISIS is not a “religious war”, but to ISIS it most certainly is. As you will see below, ISIS has a new focus. They are very clear about the fact that they intend to kill as many “citizens of the cross” as they possibly can, and they plan to bomb churches wherever they can find them. In a previous article , I explained how an entire church in the U.S. ended up on an ISIS kill list, and we just saw in France that they are willing to strike anywhere and at any time. Religious targets now appear to be a top priority for ISIS, and that means that every church and every Christian in the western world needs to start thinking differently about security. Let’s start by taking a look at what is happening in Africa. Boko Haram’s brutality has made headlines all over the planet, and the infamous terror organization has pledged complete loyalty to ISIS at this point. In the past, Boko Haram

World's largest aircraft completes its first flight

Image
The giant blimp-like Airlander 10 spent 20 minutes in the air on Wednesday, after months of flight preparations and years of searching for funding, and landed safely at Cardington Airfield north of London. Part airship, part helicopter, part plane, the 300-feet long aircraft is about 50 feet longer than the world's biggest passenger planes. The aircraft's maiden flight was originally scheduled for Sunday, but was postponed due to a technical problem. The Airlander, made by British company Hybrid Air Vehicles, has four engines and no internal structure. It maintains its shape thanks to the pressure of the 38,000 cubic meters of helium inside its  hull, which is made from ultralight carbon fiber. Together with the aerodynamic shape of its hull, the lighter-than-air helium gas provides most of the lift. The aircraft's odd shape has led some observers to describe it as a "flying bum." Related: Avoiding air turbulence may soon get easier The aircraft was orig

Pakistan 'silently' lifts ban, Hafiz Saeed appears on TV pushing Kashmir agenda

Image
In the last one week, Hafiz Saeed appeared on a couple of private news channels talk shows, openly accusing the Narendra Modi government of killing 'innocent' Kashmiris. IndiaToday.in | Edited by Liu Chuen Chen Amid the ongoing war of words between India and Pakistan over Kashmir, the Pakistan government has reportedly 'relaxed' the media regulatory authorities' ban on Jamaat-ud-Dawa chief Hafiz Saeed, allowing him to appear on private TV channels to plug the cause of Kashmir. In the last one week, Hafiz Saeed appeared on a couple of private news channels talk shows, mostly Neo TV, where the Mumbai attack mastermind openly accused the Narendra Modi government of killing 'innocent' Kashmiris. This came after the Pakistan Electronic Media Regulatory Authority (PEMRA) in November last year directed all Pakistani television channels to not provide coverage to the JuD, its front Falah-e-Insaniat Foundation (FIF) and about 60 other proscribed organi

सभ्य विश्व में मानव तस्करी

Image
     मानव तस्करी का शिकार होने वाले लोग, विभिन्न राजनतिक कारणों, सामाजिक व आर्थिक संकटों, गृहयुद्धों, सांप्रदायिक दंगों यहां तक कि पश्चिमी जीवन शैली के आकर्षण के कारण मानव तस्करों की सहायता से अपना देश छोड़ने पर तैयार हो जाते हैं किंतु इन लोगों की बहुत बड़ी संख्या अपने देश की सीमा से बाहर क़दम रखने के बाद, बेरोज़गारी और योन शोषण का शिकार हो जाती है या फिर मानव तस्करों और आतंकवादियों तथा आत्मघाती कार्यवाहियां करने वालों के हत्थे चढ़ जाती है। इस समय विश्व के बहुत से देशों को जिन चुनौतियों का सामना है उनमें से एक, मानव तस्करी की समस्या है। मानव तस्करी वर्तमान युग में गहन होती समस्याओं में से है और यह कहा जा सकता है कि यह वर्तमान आधुनिक युग की दासता है। यह व्यापार जिसे आधुनिक युग की दासता कहा जाता है, शस्त्रों और मादक पदार्थों की तस्करी के बाद विश्व का सबसे अधिक लाभदायक ग़ैर क़ानूनी व्यापार है। विश्व स्तर पर प्रकाशित होने वाले कुछ आंकड़ों से पता चलता है कि पूरे विश्व में २ करोड़ ७० लाख से अधिक लोग, मानव तस्करी की भेंट चढ़े हैं और मानव तस्करी में लिप्त लोगों और गुटों ने इस अमानवीय व

महिलाको शरिरमा देखिने निलो दाग बोक्सीले टोकेर हो ?

Image
कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना संस्कारहरु पहिलेभन्दा घटेपनि अस्तित्वमा अझै छन् । बोक्सी, भूत, मसान, लागोभागो लगायतका अन्धविश्वास समाजमा व्याप्त छ । आफूलाई परिआएको अवस्थामा कतिपयले यस्ता विश्वासको सहारा लिन्छन् । बोक्सीकै सन्दर्भमा कुरा गर्दा धामी पुरुष हुन्छन्, बोक्सीको आरोपमा महिलाहरु पर्छन । सबैभन्दा गरिब, अक्षम, असहाय, श्रीमान नभएको, भए पनि काम गर्न नसक्ने, अधबंैसे आदि महिलालाई बोक्सी लगाउने प्रचलन हुन्छ । बोक्सीको आँखा लागे नराम्रंो हुन्छ भन्ने कुरीति छ । एक त गाउँको मनोविज्ञानले त्यो बोक्सी हो है भनेर बुझ्ने भयो । अर्कोतर्फ उनलाई सबैले हेप्ने दृष्टिकोण राखेका हुन्छन् । बोक्सीको आँखा परेमा गाईभैंसीले पनि दुध दिँदैन भन्ने अन्धविश्वास कतिपय ठाउमा छ । परम्परादेखि बोक्सीको सोच विकास भएको देखिन्छ । हामीलाई धेरै पहिलेदेखि यो

आदिवासी, जनजाति र ब्राम्हण क्षेत्री

Image
कुनै खास क्षेत्र वा ठाउँमा आदिमकालदेखि बसोबास गर्दै आएका त्यस क्षेत्रको विशेषता बोकेका मानिसहरुलाई आदिवासी भनिन्छ। जसको आफै मातृभाषा, रिती-रिवाज, परम्परागतसमेतको छुटै सांस्कृतिक पहिचान छुटै सामाजिक संरचना हुन्छ। आफै इतिहास हुन्छ। बृहद नेपाली कोषका अनुसार आदिवासी भन्नाले कुनै निश्चित ठाउँमा वसोवास गर्ने अन्य जात जाति भन्दा पहिला सो ठाउँमा जंगल फाडेर खनी खोस्री अथवा जंगलका खाने वनका पदार्थ गीठा, भ्याकुर, कडुस आदि खाने नागा, कोचे, कुसुण्डा, राउटे, चेपाङ, जिरेल, दरै, कुमाल, दनुवार, ताजपुरिया, मेचे, बोटे, आदी सभ्यता शिष्टता नभएका पछौटेहरु आदिवासी हुन्। संयुक्त राष्ट्रसंघको नागरिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १६ डिसेम्वर १९६६ आदिवासीलाई इन्डिजिनस भनिएको छ। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय श्रमिक संगठनद्वारा अमेरिकामा रेड इण्डियन र क्यानाडाका एस्किमोजस्ता जातिहरुको अवस्था हेरेर आदिवासी समुदायको परिभाषा गरिएको छ। आफैले आफूलाई आदिवासीको रुपमा घोषित भएका नेवार, गुरुङ, मगर, राई, लिम्वु, थकालीहरु आदिवासी होइनन्। यिनीहरुले आदिवासीजस्तो पद्ध

प्रेम बिबाह र मागी बिबाह मा राम्रो कुन ?

Image
        प्रश्न यो होइनकी तपाइँ कुन तरिका बाट  बिबाह गर्नु हुन्छ | प्रश्न यो हो कि तपाइँ आफ्नो बैबाहिक जिबन लाइ कसरि चलाउनु हुन्छ अर्थात कति खुसियाली  को साथ् आफु र आफ्नो जिबनसाथि को साथ् रहन सक्नुहुन्छ |यो एस बिषय मा निर्भर हुँदैन कि तपाइँ ले बिबाह  कहाँ  अनि कसरि गर्नु भयो ,महत्वोपूर्ण कुरा यो छ कि बैबाहिक  बन्धन मा बाँधिए पछी दुइ जना मा कत्तिको सामान्जस्ये अर्थात  समजदारी का साथ् जीवन यापन  भैरेहेको छ त् |        धेरै को मुख बाट हामीले  सुन्ने गर्दछौं कि बिबाह त भाबि  ले स्वोर्ग  मा नै तय  गरेको हुन्छ भनेर ,त्यो एस कारण भनिएको हो कि अधिकतर  मानिस  हरुले आफ्नो बैबाहिक जीवन लाइ नर्क बनाइदिएका हुन्छन |जो उदाहरण सहित आ-आफ्नो वोर-पर छर-छिमेक मा देख्न सक्नु हुन्छ ,उनको बास्तबिकता लाइ नियेआलेर  हेर्ने मौका मिलेमा अवस्ये  हेर्नु होला केहि कुरा हरु  बुझ्ने कोसिस गर्नु होला ,तपाइँ ले एदी दुवै तर्फ बुझ्ने कोसिस गर्नु भो भने आफ्ना कमि कमजोरी लाइ कुनै ले आख्यान गर्दैनन् ,हमेशा पल्लो छोर  मा बस्ने बेक्ती  लाई नै  कोशिरहेको  पाउनु हुनेछ दुवै पक्षे  बाट |         बिगत मा घटेका घटना हरु लाइ आत्मसा