मिसन ८४

            "हामी धेरैजसोले बाहिरी चुनौतीहरु बाट नभएर आफू भित्रकै कमि कमजोरीको कारणले हारेका हुन्छौं | हरेक कठिनाईहरु सँग  युद्ध नगरिकन राम्रो समय आउँदैन तर हिम्मत लिएर समस्या सँग  सामना गर्ने हो भने अवस्य राम्रो दिन आउनेछ  | तपाइँ आफैँ हेर्नुसन नयाँ पातहरु पलाउनको लागि पतझड आउनै पर्छ र पुराना पातले झर्ने पर्छ " 

राजन गिरी  "राज"

रुपा ३ कास्की  



Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"